२६ कर्मचारीलाई सम्मान गर्ने गण्डकी सरकारकाे निर्णय (सूचीसहित)

पोखरा– गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका २६ जना कर्मचारीलाई सम्मान गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको बुधबार बसेको बैठकले प्रदेशका विभिन्न मन्त्रालय र मातहतका कार्यालयमा कार्यरत २६ जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रमुख सचिव लक्ष्मीराम पौडेलको संयोजकत्वको समितिले सम्मानित कर्मचारीको नाम सिफारिस गरेको थियो । प्रमुख सचिव शर्माको सिफारिसको नामलाई…