काठमाडौं - महंगीका कारण पाकिस्तानमा दूध प्रतिलिटर १८० रुपैयाँ (नेपाली २८८ रूपैयाँ) सम्म पुगेको दैनिक हिन्दुस्तानलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सो समाचारमा जनाइएअनुसार दैनिक उपभोग्य सामग्रीको मूल्य पनि पाकिस्तानमा आकाश छुने गरी अघि बढिरहेको छ । तरकारी तथा पेट्रोल र डिजेलको मूल्य पहिला नै बढेकोमा अहिले दूधको मूल्य पनि बढेको हो । कराँची…