आठ अन्तर्राष्ट्रिय उडानबाट फर्किए ४ सय ८९ जना नेपाली

काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन र प्रस्थान दुवैगरी आठ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत विदेशमा अलपत्र ४८९ नेपाली स्वदेश फर्किएका छन् । नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट १५१ यात्रु ल्याएको छ । हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ यात्रु ल्याएको छ । मालिन्डो एयरले क्वालालम्पुरबाट १७३ नेपाली काठमाण्डु ल्याएको छ । यस्तै श्रीएयरलाइन्सले बैंककबाट एक…