उपेन्द्रको अन्तर्वार्तापछि पत्रकार पाण्डेलाई कसले दियो ज्यान मार्ने धम्की ?

काठमाडौं – एभिन्यूज टेलिभिजनका पत्रकारलाई ज्यान मार्ने दिएकोप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै आइतबार एभिन्यूज टेलिभिजनमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पत्रकार सुशील पाण्डेद्वारा लिइएको अन्तर्वार्तालाई लिएर ज्यान मार्ने धम्कीका साथै एभिन्यूजनको वीरगञ्ज कार्यालयमा भएको तोडफोडको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो । महासंघका महासचिव रमेश…