साइप्रसमा एक नेपालीसहित सातजना प्रवासी महिलाको हत्या

काठमाडौं – साइप्रसमा पछिल्लो केही हप्ताभित्र एक नेपालीसहित सातजना प्रवासी महिलाको हत्या भएको छ । हत्या गरिएका धेरै महिला एसियाका छन् । यो घटनापछि अहिले साइप्रसमा त्राश र भय उत्पन्न भएको छ । यो द्वीपीय देशमा सिरियल किलिंगलाई लिएर मानिसहरुमा आक्रोश देखिएको छ । मानिसहरुले आफ्नो रिस प्रहरी प्रशासनमाथि पोखेका छन् । मिडिया रिपोर्टका अनुसार,…