काठमाडौं – मलेसिया सरकारले विदेशी कामदारका लागि नयाँ नियम लागू गरेको छ । रोजगारीका लागि आउने विदेशी कामदारको स्वास्थ्य परीक्षण त्यहाँको अन्तर्रा्ष्ट्रिय विमानस्थलमै गर्ने तयारी थालेको छ । विमानस्थलमै गरिने स्वास्थ्य परीक्षणमा गम्भीर प्रकारको रोग लिएर मलेसिया भित्रिएका विदेशी कामदारलाई त्यहाँबाट फर्काइने मलेसियाली मानव शंसाधन मन्त्रालयले जनाएको छ । रोजगारीका लागि मलेसिया जाने आप्रवासी कामदारसँगै…