उत्तर–दक्षिण रेल कुद्ला त? प्रचण्ड भन्छन्-सपना देख्न थाल्नुपर्छ

काठमाडौँ— नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार आधार वर्षमा सफल भएको बताएका छन्।  प्रचण्डले सरकारले एक वर्षलाई जुन आधार वर्ष भनेको थियो, त्यसमा सरकारले सफलता हासिल गरेको बताएका हुन्। उनले भने, ‘एक वर्षको अवधिमा थुप्रै ऐन नियमहरु, कानुनहरु बनेका छन्, विकासका आधार खडा भएको छ, मलाई लाग्छ, यसमा सरकार…