नेपालगन्ज - नेपालगन्ज भन्सार कार्यालयले मान्छे अनुसारको भन्सार चेकजांच गर्ने गरेको पाइएको छ । सोमबार भारतको बोर्डर रूपैडिहा बजारबाट सामान खरिद गरी नेपाल प्रवेश गर्ने क्रममा भन्सार कार्यालयको यात्रु शाखा चेकजॉच गर्ने क्रममा हुण्डाईको सेतो कार नम्बर बा२०च १६४२ मा थुप्रो संख्यामा ब्लान्केटका साथै घरायसी प्रयोजनका सामान भेटिएको थियो । यात्रु शाखामा खटिएका नासुले भन्सार…