- उदयसिंह श्रेष्ठ नेपालगन्ज - नेपालगन्जको त्रिभुवन चोक स्थिती राजा त्रिभुवनको शालिक राख्ने स्थानमाथि नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल सम्शेर राणाले एक्कासी डोजर चलाउन निर्देशन दिएका छन् । मेयर राणाले एक्कासी डोजर चलाएर नगरबासीको मन दुखाएको पीडितहरुको भनाई रहेकोको छ । त्रिभुवन चोकको लामो इतिहास अर्थात स्थानिय त्रिभुवन चोकमा राजा त्रिभुवनको शालिक रहेको जनआन्दोलनको क्रममा शालिक…