घरमा हातहतियार छापा मार्न गएको प्रहरीले सकेट बम फेला पारेपछि…

ललितपुर - काठमाडौंको बसुन्धारमा सकेट बम फेला परेको छ । बसुन्धाराको मोर्गन इन्टरनेशनल कलेज अगाडिको एक घरमा हातहतियार छ भन्ने गोप्य सूचना पाएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जको प्रहरी टोलीले उक्त घरमा छापा मार्दा सकेट बम फेला पारेको हो । प्रहरीका अनुसार उक्त घर विदेश बस्ने गुरुङ थरको रहेको छ । गुरुङको पाँच तले घरको चौथो…