हिउँले बाटो बन्द भएपछि हेलिकोप्टरबाट निर्वाचन सामाग्री पुर्‍याउन थालियाे

काठमाण्डु– कर्णालीका डोल्पा र हुम्ला जिल्लाका विकट मतदान केन्द्रमा हेलिकोप्टरबाट निर्वाचन सामाग्री पु-याउन थालिएको छ ।फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सामाग्री र कर्मचारीहरु नेपाली सेनाको हेलिकोप्टरबाट मतदान केन्द्रमा पु-याउन लागिएको हो । गत साता परेको हिउँले बाटो बन्द भए पनि हेलिकोप्टर प्रयोग गर्नु परेको हो । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा ६, छार्काताङसोङ गाउँपालिकामा…