इरानको जवाफी आक्रमण : यूएई, कुवेत र कतारका अमेरिकी सैन्य अड्डा निशानामा

काठमाण्डु – इजरायल र अमेरिकाले संयुक्त रूपमा हमला गरेसँगै इरानले पनि जवाफी आक्रमण थालेको छ । शनिबार दिउँसो जवाफी हमलामा इरानले इजरायल, यूएई, कुवेत, बहराइन र कतार लगायतका मुलुकका अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको हो । इजरायलले इरानमाथि आक्रमण सुरू गरेपछि खाडी मुलुकहरूले हवाई सेवा बन्द गरेका छन् । क्षेत्रीय तनाव चुलिएका बेला कतार, कुवेत…