सशस्त्रमा ३२ सय जवानका लागी भर्ना खुल्यो (सुचनासहित)

काठमाडौं– देशको एक मात्र अर्धसैनिक बल सशस्त्र प्रहरीले ठूलो संख्यामा प्रहरी जवानको माग गरेको छ । सशस्त्र प्रहरीको भर्ना छनौट विभागकाअनुसार ३२ सय ९७ प्रहरी जवानका लागी भर्ना खोलिएको हो । सशस्त्रले शुक्रबार प्रकाशन गरेको सूचनाअनुसार खुलातर्फ १ हजार ७ सय ७७, महिला २ सय ९७, आदिवासी, जनजाति ४ सय ७५, मधेसी ४ सय १६,…