विप्लवप्रति इंगित गर्दै प्रधानमन्त्रीले भने– जनतालाई चक्कु देखाउने काम बन्द गर्नुहोस्

झापा–प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदको सपना पुरा गर्न पार्टी एकता गरिएको बताएका छन्। ४६ औं सुखानी स्मृति दिवशको अवसरमा मंगलबार झापामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीले २०२९ सालमा जनताका हक अधिकारको माग गर्ने युवाहरुलाई जेल सार्ने बहानामा सुखानीमा ल्याएर गोली हानेर मारिएको प्रधानमन्त्री ओलीले स्मरण गरे। ‘म भागेर बचें नत्र…