बसन्तपुरको मख्खान गल्लीमा ग्यास सिलिन्डर पड्किँदा भीषण आगलागी

काठमाडौं - काठमाडौँको बसन्तपुरस्थित मख्खान गल्लीमा ग्यास सिलिन्डर पड्कदा भीषण आगलागी भएको छ। काठमाडौं जनसेवा प्रहरीका अनुसार बिहान ११ बजेदेखि आगलागि भइरहेको छ। आगलागी निभाउने प्रयास भए पनि नियन्णमा भने आइसकेको काठमाडौं जुद्ध बारुण नियन्त्रक बद्री नगरगोटी बताए। उनले भने, ‘ पुरानो घरमा आगलागी भएको हो। आगो निभाउने प्रयास भइरहेको छ । प्रहरीका अनुसार अहिलेसम्म…