कोलम्बिया– कोलम्बियामा विमान दुर्घटना हुंदा नगरपालिकाका मेयरसहित १२ जनाको मृत्यु भएको छ । लासेर एइरेओ एयरलाइन्सको डगलस डीसी–३ विमान शनिबार राती कोलम्बियाको मेटा प्रान्तमा दुर्घटनाग्रस्त भएको हो । सिविसी न्युजले कोलम्बियाको उडड्यन प्राधिकरणको हवाला दिंदै विमान इन्जिन फेल भएको कारण दुर्घटना भएको जनाएको छ । दुर्घटनामा तरैरा नगरपालिकाका मेयर, उनका पति र छोरी, विमान चालक…