काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरी दाङमा आयोजित एउटा कार्यक्रममा बेहोस भएकी छन्। मंगलबार विहान दाङको तुलसीपुरमा उच्च सरकारी वकील कार्यालयको उद्घाटन कार्यक्रममा सम्बोधन सकिएलगत्तै सचेतक चौधरी बेहोस भएकी हुन्। उच्च सरकारी वकील कार्यालयको उद्घाटन महान्यायाधिवक्ता अग्नि खरेलले गरेका थिए, सचेतक चौधरी कार्यक्रममा अतिथिको रुपमा उपस्थित थिइन्। उद्घाटन कार्यक्रममा…