मकवानपुरमा विप्लवका कार्यकर्ताद्वारा ट्रकमा आगजनी

काठमाडौं - नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताहरुले मकवानपुरको थाहा नगरपालिकामा एक ट्रकमा आगजनी गरेका छन् । ना ५ ख ७४११ नम्बरको मालबहाक ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ । मकवानपुरको थाहा नगरपालिकास्थित शिखरकोट बजारदेखि ४ किलोमिटर उत्तरतर्फ त्रिभुवन राजपथमा बुधबार राति ट्रकमा आगजनी भएको हो । यस्तै बिहीबार विहान पुर्व पश्चिम राजमार्गको हेटौंडा चितवन खण्डको…