युरोपको फोटोकपी काठमाडौंमा

काठमाडौं - युरोपको लोकप्रिय फोटोकपी पेपर आइ क्यु प्रिमियम र माएस्ट्रो सुप्रिमको काठमाडौंमा विक्रि शुरु गरिएको छ । अष्ट्रियाको मोन्डि ग्रुपले फोटोकपी पेपरको उत्पादन गर्दै आइरहेको हो । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि विक्रि शुरु गरिएको छ । ननकोटेड कागजमा विश्व कै सर्वोकृष्ट कागज दावी गर्ने मोन्डि ग्रुपको फोटोकपी पेपर गुजरातस्थित एक्सेल इन्टरप्राइजेजको सहकार्यमा ग्रिन…