नेपाल न चौकीदार आपूर्तिकर्ता हो न भारतको आज्ञाकारी

एजेन्सी - यो वाक्यमा लुकेको अभिमान र घमण्डलाई हेर्नूस्-चौकीदार त नेपालबाट पनि मगाउन सक्छौँ। भारतको आम आदमी पार्टीकी विधायक अलका लाम्बाको यो ट्वीटमा समावेश मगाउन सक्छौँ भन्ने कुरामा अलि ध्यान दिनूस् त। आवाज आउँछ  हामी मालिक हौँ, हामीसँग अथाह पैसा र शक्ति छ, हामी जहाँबाट पनि जे मगाउन सक्छौँ। नेपालबाट चौकीदारबाहेक हामी अरू के नै…