विप्लव समूहका सबै नेता भूमिगत

काठमाडौं - सरकारले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रतिबन्ध लगाएपछि विप्लव समूहका सबैजसो नेता भूमिगत भएका छन्। सर्वसाधारणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा मागेर त्रास र्सिजना गरेको भन्दै मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो। उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा बोलाउँदासमेत…