१० वटा मासु पसललाई ५० प्रतिशत अनुदान दिँदै काठमाडौं महानगर

काठमाडौं– चालु आर्थिक बर्षमा महानगरले मासुको गुणस्तर सुधार गर्न ३० वटा पसललाई दिने अनुदान १० वटाले मात्र पाउने भएका छन् । योजना ३० वटालाई नै दिने भन्ने थियो तर निवेदन नै परेन । ‘हामीले सार्वजनिक सूचना प्रकाशन गरेर निवेदन माग्यौं तर कम मात्र निवेदन परे । आएकामध्ये पनि केहीको मापदण्ड नै पुगेको थिएन । त्यसैले…