प्रमुख जिल्ला अधिकारी भन्छन् -बझाङ जिल्लाई समृद्ध बनाउन सबैको सहकार्य आवश्यक

बझाङ - बाँके जिल्लाबाट सरुवा भएर बझाङ आएका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बझाङ जिल्लालाई समृद्ध बनाउन सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय बझाङले आयोजना गरेको पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा उनले बझाङको विकास गर्न सबैले आ– आफ्नो ठाउँबाट सकारात्मक भुमिका खेल्नुपर्ने बताएका हुन् । जिल्ला प्रशासन कार्यालय बझाङको प्रमुख जिल्ला अधिकारीको…