काठमाडौं–ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। बिहीबार बेलुका ५ बजे पुल्चोकस्थित मन्त्री क्वाटरमा एक्कासि अस्वस्थ भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको उनका नीजि सचिव दुर्गाप्रसाद चापागाँईले जानकारी दिए। सभामुख कृष्णमबहादुर महराका अनुसार मन्त्री पुनको अवस्था सामान्य रहेको छ। ‘भर्खरै म नर्भिक हस्पिटल पुगेर ऊर्जामन्त्री वर्षमान पुनको…