संखुवासभा - संखुवासभाको चिचिला गाउंपालिका–३ दोभानमा निर्माणाधीन अरुण तेस्रोको पावरहाउंस नजिकै बम विष्फोट भएको छ । संखुवासभाको पुखुवाखोला दोभानमा निर्माणाधीन अरुण तेस्रोको पावरहाउस नजिकै दुई वटा बम विष्फोट गराइएको हो । बिहीबार राति पावरहाउसदेखि करीब १ सय १५ मिटर पूर्वमा बम पड्कँदा दुई वटा जेनेरेटरमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । बम किन र…