काठमाडौं- सरकारले ६ सय ६२ सहसचिवको समायोजन गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ६६२ सहसचिवलाई समायोजन गरिएको बताए। उनले ती सहसचिवको मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि समायोजन गरिएको बताए। उनका अनुसार आवेदन दिएको आधारमा स्घमा ५६० र प्रदेशमा १०२ सहसचिवको समायोजन गरिएको हो। यसअघि…