ऊर्जामन्त्रीको जलविद्युत् क्रान्ति : हरेक नेपालीलाई बनाइँदैछ शेयरको मालिक

काठमाडौं -  ऊर्जामन्त्री, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले दीर्घकालीन सोच अनुसार कार्यान्वयनमा आएको ‘जनताको जलविद्युत् आयोजना’ कार्यक्रमले हरेक नेपालीलाई जलविद्युत् शेयरको मालिक बनाउने भएको छ । कार्यक्रमको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ सरकारी नारालाई साकार पार्न ऊर्जामन्त्री पुनले सिर्जनात्मक सक्रियता जनाउँदै कार्यक्रमलाई कार्यान्वयनको चरणमा पुर्याएका छन् ।…