निजगढ – भरतपुर रेलमार्गको डिपिआरका लागि आशयपत्र माग

काठमाडौं - कूल १३६ किलोमिटर लामो निजगढ, हेटौंडा– भरतपुर रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयारीका लागि रेल विभागले आशयपत्र माग गरेको छ । मेची- महाकाली रेलमार्ग खण्डमा नै पर्ने उक्त रेलमार्गको नयाँ डिपिआर निर्माणका लागि आशयपत्र माग गरिएको विभागका सूचना अधिकारी अमन चित्रकारले जानकारी दिए । नयाँ प्रस्तावअनुसार पूर्व–पश्चिम राजमार्गको समानान्तर रुपमा रेलमार्ग गरिनेछ । चितवन…