पूर्व प्रधानन्याधीशले घुंडा टेकेर राष्ट्रपतिसंग लगाएको टिकाको फोटो भाइरल बनेपछि ….

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई टिका लगाइदिएको विषयले सामाजिक सञ्जालमा निकै चर्चा पायो । कतिले यसलाई मजाक बनाएर उडाए त कतिले यसलाई राष्ट्रपतिलाई विवादमा तान्न जानाजान गरिएको षड्यन्त्रको रुपमा लिए । राष्ट्रपतिले पूर्वप्रधानन्यायाधीशलाई टिका लगाइीदएको विषय नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सूर्य थापासम्म पुग्यो । राष्ट्रपतिबाट पूर्वप्रधानन्यायाधीशले घुँडा टेकेर टिका लगाएपछि थापाले राष्ट्रपतिका सल्लाहकार…