कैलाली – धनगढीकी ३४ वर्षीय महिलाको कोरोना भाइरस संक्रमित महिलाको पाँचौं रिपोर्ट पनि पोजेटिभ आएको छ । सेती अस्पतालमा २५ दिनदेखि उपचाररत वडा नम्वर ५ की ३४ बर्षीय महिलाको पाँच पटक सम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पनि पोजेटिभ आएको हो । सेती प्रादेशिक अस्पतालमा उपचाररत महिलाको सोमबार पाचौं रिपोर्टमा पनि कोरोना संक्रमण पोजेटिभ…