काठमाडौं – पूर्वसचिव भिम उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । उनीविरुद्ध आइतबार साइबर क्राइमसम्बन्धी मुद्दा दर्ता भएको थियो । उनी आजै धरौटी बुझाएर रिहा भइसकेका छन् । सोमबार भएको थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । न्यायाधीश भरतमणी खनालको इजलाशले उपाध्यायलाई २५ हजार धरौटीमा…