काठमाडौं– उर्जा,जलस्रोत,तथा सिंचाईमन्त्री बर्षमान पुन र दक्षिण कोरीयाली राजदूत योङग सिक पार्कबीच भेटवार्ता भएको छ । भेटमा द्धिपक्षीय हितका साथै उर्जा क्षेत्रमा गर्ने सहकार्यका विषयमा छलफल भएको थियो । मन्त्री पुनले भेटमा कोरीयाले नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानप्रती सरकारको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाले उर्जा क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै कोरियाली…