प्रधानमन्त्री केपी शर्मा ओली अबुधाबीमा

अबुधाबी - संयुक्त राष्ट्रसभामा भाग लिन अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओली अबुधाबी आइगेका छन् । अबुधाबी विमानस्थलमा उनलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले स्वागत गरे । असोज ९ गते मंगलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका…