काठमाडाैं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस नवीनकुमार घिमिरेको संसदीय सुनुवाई असाेज ४ गते हुने भएकाे छ । विशेष समितिको मंगलबार बसेको बैठकले घिमिरेलाई संसदीय सुनुवाइमा बाेलाउने निर्णय गरेकाे हाे । परिषद्को सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । संवैधानिक परिषदले गत भदौ २० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा…