मानव अधिकार रक्षाका लागि सबैको साझा प्रयास चाहिन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं - परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मानव अधिकारको पूर्ण प्रत्याभूति दिलाउन राज्यका सबै निकायको साझा प्रयासको जरुरी रहेको बताएका छन्। नेपालको संविधान मानव अधिकारका दृष्टिले विश्वमा अत्यन्तै प्रगतिशील संविधानको कोटीमा रहेपनि त्यसको सफल कार्यान्वयन सरकार एक्लैको प्रयासबाट सम्भव नहुने बताएका हुन् । अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर पूर्व राजदुत शम्भुराम सिंखडाको पुस्तक ‘ह्यूमन राईट्सः ह्यूमन…