प्रधानमन्त्री ओली र एकनाथ ढकालविरुद्ध धर्म परिवर्तनको मुद्धा !

काठमाडौं - आइतबार अधिबक्ता भूपेन्द्र प्रसाद पोखरेलले सरकारी वकिल कार्यालयमा जाहेरी दिन पुगे पनि सहन्यायाधिवक्ता सुर्यराज दाहालले प्रधानमन्त्री केपी ओली र पूर्व सांसद एकनाथ ढकालविरुद्ध जाहेरी लिन अस्वीकार गरेको छ । उनले प्रधानमन्त्रीविरूद्द जाहेरी लिन नसक्ने जानकारी दिए । सहन्यायाधिवक्ता दाहालले देशको सर्वोच्च व्यक्तिमाथि जाहेरी लिन नसक्ने र असम्भवसमेत रहेको जानकारी दिए । उनले अधिवक्ता पोखरेलसँग…