जनकपुर - रामजानकी विवाह पञ्चमी महोत्सवमा भारतको अयोध्याबाट बुधबार आउन लागेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भव्य स्वागतको तयारी गरिएको छ । आदित्यनाथ भारतको उत्तरप्रदेश लखनउबाट विमान चढी सोझै जनकपुरधामको विमानस्थलमा अवतरण गर्ने कार्यक्रम तय भएको छ। जनकपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । मुख्यमन्त्री आदित्यनाथ आउने भएपछि जनकपुरको सुरक्षा व्यवस्थाको लागि अत्याधुनिक प्रविधिको…