काभ्रेमा प्रहरीको गाडी दुर्घटना, ८ प्रहरी घाइते

काभ्रे – काभ्रेपलान्चोकको पनौती नगरपालिकाको बाँसघारीमा प्रहरीको गाडी दुर्घटना हुँदा ८ जना प्रहरी घाइते भएका छन् । मण्डनदेउपुर नगरपालिकामा मोटरसाइकल दुर्घटना भएपछि दुर्घटनास्थलमा हिडेको प्रहरीको गाडी जिपसँग ठोक्कीएर दुर्घटना भएको हो । ना १ ग ४८४ नम्बरको प्रहरीको गाडीले रोकेर राखेको बा १३ च ५०७५ नम्बरको जिपलाई पछाडीबाट ठक्कर दिएको थियो । प्रहरीको गाडीमा सवार…