काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विकसित राष्ट्रले गरेको कार्वन उत्सर्जनका कारण जलवायु परिवर्तनको प्रतिकूल असर परेको उल्लेख गर्दै त्यसको असर रोक्न सबै दक्षिण एशीयाली राष्ट्रहरुलाई सहकार्य गरेर अघि बढन आग्रह गरेका छन् । सोमबार काठमाडौंमा विपद् व्यवस्थापन, उर्जा र जलवायु परिवर्तनसम्बन्धि सुरु भएको दक्षिण एशियाली सम्मेलनलाई उद्याटन गर्दै सो आग्रह गरेका हुन् । उनले…