कोइराला निवासः केन्द्रले सुरक्षाकर्मी हटायो, महानगरले प्रहरी खटायो

विराटनगर – सरकारले कोइराला निवासबाट सुरक्षाकर्मी हटाएपछि विराटनगर महानगरपालिकाले नगर प्रहरी खटाएको छ । सरकारले कोइराला निवासको सुरक्षा गरिरहेका १३ जना सशस्त्र प्रहरीलाई फिर्ता बोलाएसँगै निवासको सुरक्षा गरिरहेका प्रहरीले निवास छोडेका थिए । कोइराला निवास छाडेलगत्तै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलेले मंगलबार तीन जना नगर प्रहरी कोइराला निवासको सुरक्षार्थमा खटाएका हुन् । यो महानगरको ऐतिहासिक…