शिक्षा तथा विज्ञान क्षेत्रमा १ खर्ब ६३ अर्ब बजेट

काठमाडौं – आर्थिक वर्ष २०७६–७७ का लागि शिक्षा तथा विज्ञान क्षेत्रमा बजेटले शिक्षामा विशेष जोड दिएको छ । यस क्षेत्रमा १ खर्ब ६३ अर्ब ७६ करोड बजेट विनियोजन गरिएको छ । शिक्षा र माध्यमिक तहसम्म निशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था बजेटमा गरिएको बजेटमा उल्लेख छ । सरकारले ७० जिल्लालाई पूर्ण साक्षर घोषणा गर्ने बजेटको उद्देश्य…