बालबालिकामन्त्री भन्छिन्– बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्मकैद

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले पछिल्लो समय बलात्कारका घटनामा वृद्धि भएकोप्रति चिन्ता व्यक्त गरेकी छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गीय संगठन अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले शनिबार आयोजना गरेको महिला जनप्रतिनिधिहरुको अनुभव आदनप्रदान कार्यक्रममा मन्त्री थापाले बालिकाको बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्मकैद हुने बताएकी हुन्। वर्तमान सरकार दुई तिहाइ…