काठमाडौं - काठमाडौं उपत्यकाका विभिन्न १४ स्थानमा जडान गरिने ट्राफिक लाइटको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) सडक विभागले तयार गरेको छ । काठमाडौंका सबै ट्राफिक लाइट बिग्रिएको ५ वर्षपछि विभागले डीपीआर तयार गरेको हो । उपत्यकाका विभिन्न ३५ स्थानमा ट्राफिक लाइट रहे पनि हाल भक्तपुरका १० स्थानका ट्राफिक लाइटमात्र चालु अवस्थामा छन् ।गत चैतमा सडक विभागले…