काठमाडौं - कक्षा १२ को परिक्षाको नतिजा बिहीबार बिहान राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरेको हो । गत बैशाखमा १२ कक्षाको परिक्षा संचालन भएको थियो। जसमा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए। आशिंकतर्फ ३५ दशमलव २ प्रतिशत उत्तीर्ण भएका छन्।…