काठमाण्डु महानगरपालिकाले सुरु गर्‍यो एआईमा आधारित कल सेन्टर

काठमाण्डु - काठमाण्डु महानगरपालिकाले एकैपटक १५ जनासँग सम्पर्क गर्न सकिने संवादात्मक कृतिम बुद्धिमत्ता (एआई) मा आधारित कल सेन्टर सुरु गरेको छ । स्मार्ट वडा बनाउने भन्दै कामपा वडा नम्बर १७ ले एआईको सहयोगमा नागरिकलाई वडासँग जोड्ने कार्य गर्नका लागि सेवा सञ्चालन गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। प्रवक्ता मानन्धरका अनुसार ०१ ५९७१९८९ मा फोन…