भक्तपुर - प्रधानसेनापति राजेन्द्र क्षत्रीको भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रममा अनादर भएको छ । प्रमुख अतिथि बनाइएका प्रधानसेनापति क्षत्रीको नाम नै उल्लेख नगरी कार्यक्रम आयोजकले पुरस्कार तथा प्रमाणपत्र वितरण गराएका छन्। नेपाल तेक्वान्दो संघ प्रदेश ३ ले प्रधानसेनापति क्षत्रीलाई प्रदेश ३ स्तरीय तेक्वान्दो प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण समारोहको प्रमुख अतिथि बनाएको थियो । सोही…