काठमाडौं - वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई वसुन्धराश्री र हरिवंश अधिकारीलाई मानश्री पुरस्कार प्रदान गर्ने वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले निर्णय गरेको छ । वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा। दुबसु क्षेत्रीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो। दुवै पुरस्कारको राशी ५०-५० हजार रुपैयाँ रहेको छ। हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य…