एजेन्सी - उत्तर कोरीयाका नेता किम जोङ–उनले अमेरिकाको दृष्टिकोण सहि भए अर्को वार्ताको लागि आफू तयार रहेको बताएका छन् । अमेरिकाको सही दृष्टिकोण वा मनोवृत्ति रहने भए आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तेस्रो वार्ताका लागि तयार हुने नेता किम जोङ–उनले बताएका हुन् । उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले शनिबार नेता किमको भनाई सम्बन्धी खबर प्रसारण…