रामपुरबाट भिमाद जाँदै गरेको बस दुर्घटना हुँदा १ को मृत्यु, २५ घाइते

दमौली – तनहुँको घिरिङ गाउँपालिका–३ अर्चलकोटमा बस दुर्घटना भएको छ । शुक्रबार मानपुर नजिक भएको यात्रुबाहक बस दुर्घटनामा एक महिलाको निधन भएको छ भने २५ जना घाइते भएका छन् । पाल्पाको रामपुरबाट भिमाद झर्दै गरेको ग १ ख ६१७५ नम्बरको बस दुर्घटना हुदाँ घिरिङ–१ बैडीकी २० वर्षीया मीना थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जानकारी…