काठमाडौं - नेपाली क्यालेन्डर अर्थात विक्रम संवतको वर्ष २०७५ आइतबारदेखि विदा हुँदैछ । यो वर्ष नेपालमा विभिन्न घटना, दुर्घटना, अपराध, विकास तथा विस्तारका कामहरु भए । बिदा हुँदै गरेको वर्ष २०७५ मा देशमा केही बिर्सनलायक घटना भए । राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा यो वर्षभर नै चर्चा परिचर्चा बटुल्ने घटना भए । अपराधका सुल्झिएका…